सगुनमा ६२ देशबाट ३३ सयभन्दा बढीको प्रतिवद्धता

लन्डन । सगुनले डिसेम्वर ३ तारिख मध्यरातदेखि शेयर बिक्री बन्द गरेको छ । आइपीओ मार्फत दोश्रो चरणमा डिसेम्वर ३ तारिखसम्म सगुनले शेयर विक्री खुल्ला गरेको थियो। दोश्रो चरणमा विश्वभरका ६२ वटा देशबाट ३३ सय भन्दा बढी व्यक्तिले लगानीको प्रतिवद्धता जनाएका छन्। हालसम्म प्राप्त तथ्याङ्कको आधारमा ४८ लाख अमेरिकी डलरभन्दा बढी लगानीको प्रतिवद्धता प्राप्त भएको सगुनका … Continue reading सगुनमा ६२ देशबाट ३३ सयभन्दा बढीको प्रतिवद्धता